छायाक्षेत्र मन्दिरको मुल गेटमा लगाइयो बार ,

स्याङ्जा।साउन-४ । आज साउनको पहिलो सोमवार बिभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको उपस्थिती रहेपनि स्याङ्जाको छाँयाछेत्र भन्ने बन्द गरिएको छ ।

बिहानै देखि भक्तजनको बाक्लो उपस्थित रहेपनि कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएका कारण सहज दर्शन तथा पुजा गर्ने अवस्था भने छैन ।

भक्तजनको उपस्थित बढने र कोरोना जोखिम पनि रहेकाले छाँयाछेत्र मन्दिरको मुुल गेटमा नै बार लगाईएको छ।

भने प्रवेशमा थप कडाई गर्नका लागि प्रहरीलाई समेत तैनाथ गरिएको छ । मन्दिर व्यवस्थापन समितिले पनि मन्दिरमा प्रवेश रोक लगाएको सूचना निकालेको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा