सिरहा । सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला चर्को विवाद भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप...
काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा...
कर्णाली प्रदेशका सांसदहरूको निरन्तर दबाबपछि प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको छ।
सांसदहरूले सुविधा फिर्ता ल्याउँदा कर्णालीका प्रदेश प्रमुखले भने सचिवालय कटौती गरी राज्यकोषको बचत जारी राख्नुभएको छ।
पूरा समाचार कमेन्टमा
#KarnaliProvince #KarnaliPradeshSabha #MPSwakiyaSachiv #YajnarajJoshi #NepalPolitics #SuryapatraNews 👇
काठमाडौँ । नेपाली चलचित्र ‘स्त्री’ आगामी मङ्सिर ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले चलचित्रको फस्ट लुक्ससहितको आधिकारिक पोस्टर सार्वजनिक गर्दै...
साढे ६ महिना नाघेको इरान युद्धका बाबजुद विश्व तेल बजारले रणनीतिक भण्डार र वैकल्पिक मार्गमार्फत आपूर्ति धानिरहेको छ। तर भण्डार रित्तिँदै जाँदा तेलको मूल्य आकासिने जोखिम बढेको छ।
युद्ध लम्बिएमा ऊर्जा बजारमा चरम असन्तुलन आउने र विश्व अर्थतन्त्र प्रभावित हुने विज्ञहरूको चेतावनी छ।
पूरा समाचार कमेन्टमा
#IranWar #OilMarket #CrudeOil #GlobalEconomy #EnergyCrisis #NepalNews #SuryapatraNews 👇
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामाथि अमेरिकाको अधिकार रहेको अभिव्यक्ति दिएपछि अन्तरिक्षमा स्वामित्व र सार्वभौमिकताको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बहस पुनः चुलिएको छ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीका बाबजुद इरानले कुवेतस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।
पूरा समाचार कमेन्टमा
#DonaldTrump #USIranConflict #MiddleEastCrisis #KuwaitMilitaryBase #StraitOfHormuz #SuryapatraNews 👇