मानब सहायता समुह नेपालले गर्यो दुवै मिर्गौला पिडितलाई आर्थिक सहयोग

आज मानब सहायता समुह नेपालले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ का मिर्गौला पिडित सन्दिप अधिकारी लाई आर्थिक रकम सहयोग गरेको छ।

काठमान्डू ठुलोभर्याङ्गमा अवस्थित क्वालिटी क्याफेमा एक कार्यक्रमका बीच दुवै मिर्गौला पिडित ११ बर्षिय सन्दिप अधिकारी लाई जम्मा रु एक लाख दस हजार आर्थिक रकम हस्तान्तरण गरिएको हो।

सो रकम संस्थाका उपाअदक्ष्य सुरेश घले र संस्थाकी कोषाअदक्ष्य तुलसा तिमल्सिनाले हस्तान्तरण गर्नुभएको थियो।
उक्त रकम देस बिदेसमा रहनु भएका आदरणीय महानुभाब सहयोग दाता बाट संकलित रकम भएको संस्थाका अदक्ष्यले जानकारी दिनु भयो।

कार्यक्रम समाजसेबी पुकार रानाको प्रमुख आतित्थ्यता संस्थाका अदक्ष्य टिका प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको ब्वास्थापनको प्रायोजन सोहि संस्थाका उपाअदक्ष्य सुरेश घले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा