अनेरास्ववियू राष्ट्रिय मा.वि. वालिङमा प्रारम्भिक कमिटी गठन,

अनेरास्ववियूको संगठन बिस्तारलाई तीब्रता दिएको छ ।  अनेरास्ववियू स्याङ्जाले राष्ट्रिय मा.वि. वालिङमा रबिन थापा मगरको नेतृत्वमा ३१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरेको छ ।

जस्को उपाध्यक्षमा बिनिता एस के सचिवमा असिम थापा मगर सहसचिवमा बिनिता थापा मगर दृष्टि विश्वकर्मा ईश्वर विश्वकर्मा कोषाध्यक्षमा सुदिक्षा पङेनी रहेका छन्।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य सगुन राना मगर प्रमुख अतिथि रहनु भएको थियो विद्यार्थीहरुलाई सम्बोधन गर्दै रानाले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो,कार्यक्रममा अनेरास्ववियू स्याङ्जाको नेताहरु दिनेश चापागाईं,मिलन बसेल,खड्क बहादुर एस के ले सम्बोधन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा