अनेरास्ववियु स्याङ्जा जिल्ला संयोजक मा सगुन राना मनोनित

कार्तिक २४, स्याङजा । अनेरास्ववियु जिल्ला संयोजक मा सगुन राना मनोनित भएका छन् । बुधबार बसेको अनेरास्ववियु सचिवालय बैठकले बिद्यार्थी नेता रानालाइ संयोजक मनोनित गर्ने निर्णय गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा