अनेरास्ववियु स्याङ्जाद्वरा संगठन बिस्तार

अनेरास्ववियूको संगठन बिस्तारलाई तीब्रता दिएको छ ।  अनेरास्ववियु स्याङ्जाले पुर्णामृत भवानी मा.वि. वालिङमा सुदिप अर्यालको नेतृत्वमा ४१सदस्यीय कमिटी

निर्माण गरेको छ ।

जस्को उपाध्यक्षमा ममता थापा सचिवमा सचिना अर्याल सहसचिवमा शिव क्षेत्रि ,शिव बसेल , रन्जिता खबास कोषाध्यक्षमा अस्मिता गैरे रहेका छन्।

कार्यक्रममा अनेरास्ववियू नगर कमिटी अध्यक्ष मिलन बसेल प्रमुख अतिथि रहनु भएको थियो ।

विद्यार्थीहरुलाई सम्बोधन गर्दै बसेलले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो,कार्यक्रममा अनेरास्ववियू स्याङ्जा आयोजक समिति सदस्यहरु बिष्नु पंगेनि, किशोर पाठक , प्रदीप भण्डारी ले सम्बोधन गर्नु भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा