रातिको समयमा मा’दक प’दार्थ से’वन गरेका सुरक्षामा खटिनुपर्ने प्रहरी क्वारेनटाइनभित्र पसेर कु’टपि’टमा उत्रिएपछि

रातिको समयमा मा’दक प’दार्थ से’वन गरेका प्रहरी प्रवेश गरेर यस्तो काम गरेको स्थानियले बताएका छन् । मध्यरातमा प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कु’ट पि’ट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरु अहिले वि’रोधमा उत्रिएका छन् भने सुरक्षामा खटिनुपर्ने प्रहरी नै क्वारेनटाइनभित्र पसेर कु’टपि’टमा उत्रिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा त’नाव भएको छ ।नीहरुले प्रहरी ज्या’दती वि’रुद्ध भोक हड्ताल पनि थालेका छन् ।

पिडित अनुसार प्रहरीले यहाँ को(को भारतीय छौं सब निस्केर जा‌ओ भन्दै कु’टपि’ट गरेका थिए । क्वारेनटाइना बसेको बेलामा मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गरेको अनु कुमारीले बताएकी छन् । क्‍वारेन्टाइनमै रहेका शिव मुखियाले प्रहरी मुदिरा सेवन गरेर आएको आरोप लगाए ।

महिला र पुरुष गरी ७० जना राखिएको क्वारेन्टाइनमा पसेर प्रहरीले नै यस्तो ब्यवहार गरेको भन्दै स्थानियले भोक हड्ताल सुरु गरेका छन् । क्वारेन्टाइनमा १० जना महिला पनि छन् । स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोली मध्यरातमा क्वारेन्टाइनमा परेको हो । आइ क्‍वारेन्टाइनमा महिलाहरु पनि राखिएको छ ।

क्‍वारेन्टाइनमा त’नाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट डिएसपी तिलक भारती यहाँ पुगेका छन् । घटनाबारे आफूले बुझिरहेको भारतीले बताए ।

फोटो सार्बजनिक : कान्तिपुर

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा