उनिहरुले बिहिवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथी आ क्र मण ग रे का थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई ल खे टी ल खे टी आ क्र मण ग रे का थिए । त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हा म्फा लेर ज्या न जोगाएका थिए ।
भेरीमा स्वास्थकर्मीलाई यसरी कु टि एको र हेछ-भिडियो हेर्नुहोस्
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।





