रबिना बादीको अर्को बिषय एकाएक चर्चामा ! कसरी पर्यो पच्चीस लाखको लोटरी ?

विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको पुन अर्को बिषय एकाएक चर्चामा आएको छ । रबिनालाई अकस्माथ पच्चीस लाखको उपहार परेको भन्दै फोन आएपछि उनले उक्त फोनमा गतिलो प्रतिक्रिया दिएकी छन् ।

लोटरी पर्यो भन्दै दुनीयालाई ठग्ने गिरोहलाई ठाडो चेतावनी दिंदै उनले बिभिन् प्रलोभन देखाई ठग्ने यस्ता ठगहरु संग बच्न सबै नेपाली र इन्डियन दाजु भाइलाई अनुरोध गरेकी छन् ।
रबिनाले हाल आँफु इंडियामा रहेपनी सम्पूर्ण नेपालीलाई उल्लु बनाएर ठग्ने गिरोहको कारण ठगिएका नेपालीहरुको बेदनाले आफुंलाई भाबुक बनाएको बताउँछिन् ।

पछिल्लो समय नेपाली र हिन्दी गायन तथा मोडलिंगमा लागेकी रबिनाले चर्चित इन्डियन टिभी च्यानल सोनी साथै बलिउडका बादशा अमिताभ बचन तथा कौन बनेगा करोडपतीको नाममा ठगी गर्ने गिरोहको कारण चर्चित इन्डियन टिभी च्यानल सोनी साथै बलिउडका बादशा अमिताभ बचन तथा कौन बनेगा करोडपती जस्तो देशको गरीमा बोकेको टिभी च्यानल,कार्यक्रम र बलिउडका बादशाको समेत नाम बदनाम भएकोले तत्काल सम्बन्धित सबैले यसलाई रोक्न कुनै कदम उठाउनु पर्ने बताएकी छन् ।

ठगी गर्ने गिरोह संगको भिडीयो फोनमा गरेको कुराकानी यस्तो छ……
भिडीयो सहित

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा