मिति २०८०/०१/१४ गते
उपत्यकामा आज हुने कार्यक्रमहरू
१)नेकपा (क्रान्तिकारी माओवादी) क्रान्तिकारी कम्युनिष्ट लिग, नेपालले क्रान्तिकारी धूर्वीकरण कार्यक्रम गर्ने ,
स्थान :- कुपोन्डोल, ललितपुर ।
समय :- ७:३० बजे ।
२)राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन महाधिवेशन आयोजक समितिको पहिलो केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम हुने ।
स्थान :- एस.आर पार्टी प्यालेस,धुम्बाराही।
समय :- ८:०० बजे ।
३)गरुड कम्पनी मार्फत नेपाल टेलिकममा काम गर्ने कर्माचारीहरू लाई काम बाट निष्कासन गरिएको विषयमा पीडित कर्माचारीहरूले धर्ना दिने ।
स्थान :- नेपाल टेलिकमकाे केन्द्रीय कार्यालय, भद्रकाली ।
समय :- ८:०० बजे ।
४)सामाजिक अभियानता तारा बराल अनसनरत किसान श्रीराम घिमिरेको जीवन रक्षार्थ राष्ट्रिय मानव अधिकार आयोगमा जाने ।
स्थान :- राष्ट्रिय मानवअधिकार आयोग, पुल्चोक, ललितपुर ।
सनय :- ११:०० बजे ।
५)नेपाल समाजवादी ट्रेड युनियन महासंघले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा कार्यक्रम गर्ने ।
स्थान :- इन्द्रशान पाटी प्यालेस,लोकन्थली भक्तपुर ।
समय :- ११:०० बजे ।
६)बाग्लुङ घर भइ सरस्वतिनगर बौद्ध बस्दै आएको स्व. निरा पान्डेको आफन्तहरूले सत्य तथ्य छानबिन गरि हत्यारालाई कारबाहीको मागराखि धर्ना दिने ।
स्थान :- सरस्वतीनगर, कपन ।
समय :- १२:०० बजे ।
७)संयुक्त ट्रेड युनियन संघर्ष समितिले १३४ औं मजदुर आन्दोलन दिवसको अवसरमा “मजदुर आन्दोलन : विगत, वर्तमान र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान :- इच्छुक प्रतिष्ठान, अनामनगर, घट्टेकुलो ।
समय :- १२:०० बजे ।
८)मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिती नेपालले धर्ना कार्यक्रम गर्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १२:३० बजे ।
९)संघीय संसद अन्तर्गत राष्ट्रिय सभाकाे बैठक बस्ने ।
स्थान :- संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय :- १३:०१ बजे ।
१०)नेपाल राष्ट्र बैंकको ६८ औं बार्षिकोत्सब कार्यक्रम हुने ।
स्थान :- केन्द्रीय कार्यालय, बालुवाटार ।
समय :- १५:०० बजे ।११)नुवाकोट जिल्ला ककनि गाउंपालिका वडा नं २ घर भएकाे ३३ बर्षकाे श्रीराम घिमिरे सरकारले खालि अनुदान दिन्छु भन्दै झुक्याउने तर नदिने, चर्काे ब्याज लिने जस्ता बिषयलाई लिएर ६ गते १३:१६ बजे बाट भुगोल पार्कमा बसेको आमरण अनसन जारी





