केहि दिनदेखि लगातार घटेकाे सुनचाँदीकाे मूल्य साेमबार सामान्य बढ्याे, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । चार दिनदेखि लगातार घटेको सुनको मूल्य सोमबार सामान्य बढेको छ। आइतबार तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन आइतबार ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा