गाइको थुन बाटै दुध चोर्ने नायिका रिचा गाइ गोठमै समातिएपछि

चर्चित मोडल रिचा थापाले छिमेकीको गाइ गोठमा पसेर गाईको थुन बाटै दुध चोरी चोरी खाएको भिडियो बाहिरिएको छ।मोडल रिचा छिमेकीको छिमेकीको गोठमा हातमा बाल्टी लिएर पसेको र गाइको थुन समाती थुनै बाट मुख तिर दुधको धारा लगाएको भिडियो बाहिरिएको हो।

उक्त भिडियो पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको गीतको सुटिंगमा खिचिएको दृस्य हो।गीतमा चर्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ।

गाउँले प्रेमिल जोडीको प्रेम कथामा आधारित उक्त गितको छायाँकारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अत्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताएका छन्।

माइली गीतको भिडियो आजै मात्र Wide Nepal Youtube Channelले सार्वजनिक गरेको बस्यालले जानकारी दिए ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा