तिमी नभएको भए म यो संसारमा रहन्नथें भन्दै रबिना बादी एकाएक मिडियामा

विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको छोराको आज जन्मदिन परेको छ। मेरो छोरा नभएको भए आज म यो संसारमा रहने थिइन भन्दै रबिनाले छोराको आज परेको जन्मदिन भिडियो मार्फत जन्मदिनको शुभकामना दिएकी छन् ।

आफ्नो छोराले आफुंले अभिनय गएको र नाचेको मन नपराउने बताउंदै छोराले आफुंलाई जिस्काउने गरेको पनि कुराकानीमा सुनाइन्। आफ्नो छोरा भगवानले दिएको सुनौलो उपहार हो भन्दै छोरो बिनाको संसार कल्पना समेत गर्न नसक्ने बताइन्।

पछिल्लो समय नेपाली र हिन्दी गायन तथा मोडलिंगमा लागेकी रबिनाले सबैलाई क्रिसमसडेको शुभकामना दिंदै आफ्नो छोराको जन्म दिनपनी आजनै परेको हुँदा छोराको राम्रो स्वास्थ्य अनी दिर्घाइयुको कामना गर्दै गरेको कुराकानी यस्तो छ……
भिडीयो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा