माघ २० । वालिङ ।अनेरास्ववियु वालिङ बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष प्रदिप भण्डारीको अध्यक्षतामा , अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष कृष्ण जि सि , अनेरास्ववियु जिल्ला कमिटी सचिव दिनेस चापागाईं, अनेरास्ववियु वालिङ नगर कमिटी सचिब किशोर पाठक , अनेरास्ववियु क्याम्पस कमिटी सदस्य क सुशान्त श्रेष्ठ लगायतका बिद्यार्थी साथीहरूको उपस्थितिमा
कक्षा १२ व्यवस्थापन अध्यक्षमा नवराज भट्टराई कक्षा १२ शिक्षा यम गुरुङ र ११ व्यवस्थापन अध्यक्षमा मिलन अर्याल कक्षा ११ शिक्षा अशोक नेपालि लगायत को कक्षा कमिटी गठन गरिएको छ। ।
अनेरास्ववियूको संगठन बिस्तारलाई तीब्रता
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।







