रबिना बादीले गरिन् माइली गीतमा अभिनय

काठमाडौं। रबिना बादी, कुनै समय सामाजिक संजालमा चर्चा र बिबादमा तानिएकी गायिका तथा मोडल रबिना बादीले माइली गीतको समुहले नयाँ अफर ल्याए संगै माइली जिन्दगीको गोरेटोमा संगै हिनौंला भन्ने बोलको गीतमा टिकटक बनाएकी छन् ।

नेपाली लोक आधुनिक माइली गीतको समुहले नयाँ अफर ल्याएको छ। नयाँ बर्षको दिन देखि Wide Nepal बाट प्रसारण भएको माइली गीतको टिमले माइली जिन्दगीको गोरेटोमा संगै हिनौंला भन्ने बोलको गीतमा उत्कृस्ट टिकटक बनाउने एकजनालाईरु रु ५०००(। पाँच हजार उपहार दिने योजना ल्याएको हो।

यो गीतको ‘जिन्दगीको गोरेटोमा संगै हिनौंला’ च्यालेन्जमा टिकटक बनाउनेलाई माइली टीमले रु ५०००(। पाँच हजार उपहार दिने भएको हो। उत्कृष्ट टिकटक बनाउने अन्य तीनजनालाई रु उपहार स्वरुप २००० दिइने माइलीका गायक सित्तल भेट बस्यालले जानकारी दिए।
पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको
गीतमा चर्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ। गाउँले प्रेमिल जोडीको प्रेम कथामा आधारित उक्त गितको छायाँकारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अत्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताएका छन्।

स्मरण रहोस, रबिना बादी हाल इन्डियालाई आफ्नो कर्म थलो बनाउंदै आएकी छन् ?

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा