छोरिको बुवा बने कलाकार विल्सन बिक्रम राइ

काठमाडौं ,अत्यन्त लोक प्रिय कलाकार विल्सन बिक्रम राइ छोरीको बुवा बनेका छन ।उनले छोरी सँगको फोटो सामाजिक सन्जाल मा सार्बजनिक गरेका छन । फोटो रखे सङ्ग सङ्गै बधाइ दिनेको पनि लर्को लागेको छ । उनले छोरिको फोटो राख्दै एसो भनेका छन्,

(आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो मलाई छोरीको बाबु र मेरो जिवनसाथी #सरिना_लामा लाई छोरीको #आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु 😍😍 मेरो छोरी #सभ्यता_बि_राई स्वागत शुभ आशिर्वाद #Babygirl 😍😍💐💐 #WBRBRO @lam.asarin)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा