यतिबेला जाजरकोट शोक मा डुबिरहेको छ। ऐले सामाजिक संजाल भरि नभराज बिक जो भेरी नदीमा मृतक अबस्थामा भेटिएका थिए यो समाचारले तताएको छ। तिन बर्ष देखिको प्रेम लाई बिबाहामा परिणत गर्न आफ्नी प्रेमिका लिन जाने क्रममा गाउले बाट बच्न भेरी नदीमा हाम फाल्दा मृत्यु भएको थियो। सामाजिक संजाल भरि उनलाई हार्दिक स्राधान्जली ब्यक्त गरिएको छ। थरि थरिका मनिष हरुले उनि प्रति आफ्नो आंफ्नो व्यक्तिगत धाराणा राखेका छन्। यसैक्रममा तारा बराल नाम गरेकी एक महिलाले उनको व्यक्तिगत धाराणा दर्शाएकि छन्।उनले लेखेको इस्टाटस उनले भनेकी छन् कि यो समाचार प्रधान मन्त्रि सामु पुर्याईदिनु। आखिर के पुर्याइदिन आग्रहा गर्दैछिन ई महिला ?
राष्ट्रपतिसम्म पुर्याइदिनुहोला!
समाचार ठिक हो भने अर्काकी छोरी खोस्न ग्याङ लिएर जाने केटाकै गल्ति छ!(रुकुम घटना)
गल्ति ढाकछोप गर्न जातिकरण नगरियोस्!
यो नावालक घटना जातिकरण तिर मोडिएमा भोलि गुण्डाहरुबाट अरु लाख जना छोरीहरु निर्मला बनाइनेछन् सरकारी सहयोगमा!
अर्काकी नावालक छोरी खोस्न 20 जनाको ग्याङ लिएर अाक्रमण गर्न जाने केटा जुनसुकै जातको भए पनि त्यसलाई खेद्न मात्रै हैन मार्न पनि पाउनुपर्छ छोरी जन्माउने बाबुअामाले!पहिचानवादीका नाममा जातिय द्वन्द गराउन धेरै केटाहरु उद्दत छन्,यो घटनामा बाहुन सरापेकाछन्,राज्य किन मौन छ?
जातिय पहिचान भन्छन्,अन्तरजातिय बिहे पनिभन्छन्,पागलहरु!
भोलि मेरा जातका केटाले यसै गर्यो भने मैले जातको पक्ष लिने कि सहि गलत क्रियाकलाप हेर्ने!?
जातिगत निर्णय गर्ने भए कानुन किन चाहियो?
यो कुरामा जातिकरण बढि गरिएकोछ!केटा पक्षकै भयंकर गल्ति छ!
अर्काले जन्माएर ,हुर्काएर,बढाएर,पढाएर गरेकी छोरीको सुरक्षाका लागि बाबुअामा लर्नै नहुने?
छोरीहरु अर्काका छोराका लागि मात्रै जन्माएका हौं हामीले ?हाम्रा लागि चाहिं हैनन् छोरीहरु???
१७बर्षिया केटीले प्रेममा फसेकी भए भागेर जान्थिन्,
भागेर गएर फर्काएर ल्याएको भए पनि नावालक फर्काउन र लाने जवानलाई जेल हाल्न पाइन्छ!
वलात्कारीहरु खुकुलो कानुन पाएर बढि उन्माद पोख्दैछन्,
गल्ति लुकाउन जातिय अारोप लाउदैछन्!मेरी छोरी खोस्न कोहि गुण्डा लिएर अाउछ भने मैले छोडिदिनुपर्ने?
20 जनाले बाटैमा वलात्कार गरेर मारिदिए भने रुन मात्रैका लागि हो कारवाही र बाबुअामा???
अदालतले नावालक घटनालाई हेर्छ कि जातियता हामी पनि हेर्दैजाउं!
मेरी छोरीलाई उमेर नपुगी खोसेर वयस्क तन्नेरीले मेरो इच्छा विपरित लान्छ भने 20 बर्ष पछि भए पनि मैले त्यो केटालाई कानुनी रुपले काट्न पाउनुपर्छ,अनि रोकिन्छ बालविवाह!कानुन चाहिँ सरकारको लभलेटर हो???
कि अन्तरजातिय चाहिँ बच्चै चोर्न खुल्लै दिनुपर्ने???
मार्नुपर्ने मान्छे अाफैं मरेछ,धिक्कार छ नरकहरुलाई!
अरु १९ जनालाई खोजेर जेल हालियोस्!
यो घटनामा सरकारले जातिगत दया देखाएमा भोलि
सरकारको संविधान मात्रै हैन,महिलामन्त्री समेत जल्नेछन्,
खबरदार!
बाबुअामाले जन्माएर हुर्काएका छोरी लान बाबुअामालाई प्रमाणित जानकारी चाहिने र बिना जानकारी लगेमा,गएमा उमेर पुगे पनि दुवैलाई जेल हाल्ने सम्विधान बना सरकार,विवेक छ भने!
उमेर पुगेर भाग्न पाउने कानुनले गर्दा बलात्कारीहरु धेरै मातिसके!
लगेको देखे २/४दिन पालेर डिभोर्स,कसैले नदेखे वलात्कार गरेर हत्या,कति सजिलो छ रांगाहरुलाई!?