रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महामन्त्री डा. मुकुल ढकालले पेस गरेको प्रतिवेदन पारित भएको छ ।

ढकालले राजनीतिक तथा वैचारिक प्रतिवेदन हिजो नै पेश गरेका थिए । अहिले छलफल भएपश्चात महामन्त्रीको प्रतिवेदन पारित भएको छ ।

अब महामन्त्रीपछि सभापति रवि लामिछानेले पनि बेग्लै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । रास्वपाको प्रतिवेदनमा पार्टी गणतन्त्र र संवैधानिक समाजवादप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा