अलिमियाँको शव परिवारलाई हस्तान्तरण

माघ २। पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको हो ।

उनी पोखराकै बासिन्दा हुन् । पोखराको सिद्धार्थचोकमा इलेक्ट्रीक सामानको नुरा इलेक्ट्रीक नामक होलसेल पसल चलाउँदै आएका सदाकत आफ्नी सानीआमालाई छाड्न काठमाडौं गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा