प्रेमी संग मिलेर मध्यरातमा श्रीमानको ह’त्या, विहान रुँ’दै आँफैले छिमेकी गुहारीन् !

[ultimatemember form_id=”319″]

विराटनगर । विराटनगरमा दुई दिन अघि र ह स्यमय निधन भएका औ ष धि ब्यवसायी देवीप्रसाद दुलालको ह त्या उनकै श्रीमतीले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरी अनुसन्धानवाट उनकै श्रीमतीले प्रेमीसंग मिलेर श्रीमानको ह त्या गरेको खुलेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान ह त्या भएको थियो ।

विराटनगर महानगरपालिका–१० मधुमारा स्थायी घर भएका दुलाललाई उनकै श्रीमतीले छिमेकी र अन्य साथीको सहयोगमा वे’हो’सी अवस्थामा अस्पताल लगेकी थिइन् । श्रीमानलाई वे’हो’सी अवस्थामा विस्तारामा देखेको भन्दै उपचारका लागि लगिएको थियो ।

तर उनको उपचार सुरु नगर्दै चिकित्सकले मृ त घोषणा गरेका थिए । उनको ह’त्या मा उनकै ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीको प्रारमिभक अनुसन्धानवाट खुलेको छ । दुवै जनालाई प्रहरीले प क्रा उ गरिसकेको छ ।

उनको निधन भएको राती दुलालकै कोठामा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रहरीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क सेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको छ ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औ ष धिको डिलर सञ्चालन गर्दै आएका थिए। प्रहरीले सोही घ टना मा छानविन गर्न उनको श्रीमती सहित अन्य २ जनालाई प क्रा उ गरेको थियो ।

उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सु तेका बेला घ ट ना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रेमी केही वर्ष देखि दुलालकै औ’ष’धी पसलमा काम गर्ने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा