त्यो समय उसलाई भेटेको भए की उसको ज्यान लिने थिएँ की मेरो भन्दै रबिना मिडियामा

रविना वादी नेपाली युवती हुन् । अहिले उनी भारतीमा बस्छिन् । विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको पुन अर्को बिषय एकाएक चर्चामा आएको छ ।

तिन वर्ष पछि एकाएक मिडियामा देखिएकी रबिना बादीले आँफु तिन बर्ष अघि डिप्रेसनमा जानुको सम्पूर्ण कारण खोलेकी छन् । रबिनाले आँफु ठिक हुँदा पनी गलत बनाइदिनुले पनी डिप्रेसनमा गएको बताउंदै डिप्रेसन हुनुको कारण साथै डिप्रेसन बाट बच्न के गर्नुपर्छ भन्ने बारे आफ्नो अनुभब सुनाएकी छन् ।

कोहो भन्ने नाम नखुलाई उनले भनिन् त्यो समय उसलाई भेटेको भए की उसको ज्यान लिने थिएँ की मेरो, रबिनाले त्यो समय बार बार ज्यान फाल्ने प्रयास गरेपनी आफ्नो छोराको अनुहार सम्झिएर मृत्यु नजिक पुगेर पनी फर्किएको  कुराकानीमा सुनाइन् ।

आँफुलाई कसरी डिप्रेसन जस्तो अत्यन्त खतरनाक रोग बाट मुक्त गर्न सकिन्छ भन्ने बारे आफ्नो अनुभवका आधारमा उनि संग गरिएको कुराकानी को पुरा भिडियोमा हेर्नुहोला

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा