एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत : जर्मन बुण्डेसलिगा

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा हेर्था बर्लिनले एफसी युनियन बर्लिनविरुद्ध फराकिलो जीत दर्ता गराएको छ ।

शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनले एफसी युनियनलाई ४- ० ले हराएको हो ।

ओलम्पिक मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा हेर्था एफसीविरुद्ध हावी भएको थियो ।ऽ

उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे । यसैगरी सान्तोस कार्नेइरो कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा