तोलाको ३ लाख नजिक सुनको मूल्य, आज एकैदिन साढे १० हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुको मूल्य आप पनि उच्च बिन्दुले बढेको छ। आज एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २७०० रुपैयाँले बढेको छापावाल सुनको भाउ २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ९२० रुपैयाँ पुगेको महसंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा