यो नानीको मिर्मिरे आँखा’अनुमति बिनै बजारमा ल्याएको भन्दै गीतका असली सर्जक धन बहादुर गायकले युटुबबाट हटाउन माग

यो नानीको मिर्मिरे आँखा’अनुमति बिनै बजारमा ल्याएको भन्दै उक्त गीतका असली सर्जक धन बहादुर गायकले आक्रोश व्यक्त गरेका छन।पहिल्लो समय युटुबमा भाइरल भएको गीत निकै नै भाईरल भएको थियो। दर्सक हरुले अतिनै मन पराएका थिए। उक्त कभर गीतलाई

चेतन गोतामे र निरु श्रीशले आवाज दिएको थिए। चेतन गोतामे र निरु श्रीशले आवाज दिएको उक्त कभर गीतलाइ अनुमति बिना नै गाएको भन्दै धनबहादुर गायकले चिन्ता ब्यक्त गरेका हुन्।लालीगुराँस डटकमसंग केहि दिन अगाडी चेतन गोतामेले भनेका थिए’दाजु भाईमा सम्झौता भएको छ केहि आर्थिक देखि समग्र बिषयमा,अनुमति बिना गाएको हैन तर एता धन बहादुर गायकले भने आफुलाई अनुमति न लिएको र ५ दिन पछि सम्पर्क गरि जानकारी लिएको बताएका छन।

ता चेतन ले पनि गीतलाई प्राइभेट गरेका छन।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीका अनुसार अनुमति बिना गाइएको हो भने सर्जकले भने अनुसारनै हुने बताएका छन।सस्थाले सकभर मिलाउने प्रयास गर्ने र नमिले दुबैले यो बिषयमा मिलेर अगाडी बढ्नु पर्ने बताएका हुन्।

(भिडियो सहित)

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा