बायाटारी -सिर्सेकोट मुल सडकमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था

असोज १९|स्याङ्जा ,वालिङ ।बायाटारी सिर्सेकोट मुख्य  सडकखन्ड अन्तर्गत वालिङ्  नगरपालिका–१२/१३/१४ मा हिलाम्मे भएको सडक छ। सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ ।

सड्क मर्मत सम्म नहुदा दैनिक विभिन्न कामका लागी आवत जावत गर्न अति नै कष्टकर बनेको छ । सडक मर्मत न हुदा दैनिक रुपमा अध्यन गर्ने जाने विद्यार्थी तथा विभिन्न कामका लागि आवत- जावत  गर्ने हिलाम्मे हुँदै कष्टकर यात्रा गर्न मजबुर बनेका छ्न ।

धेरै पटक विभिन्न राजनीतिक दलले आश्वासन दिएता पनि सडक जस्ताको तस्तै रहेको स्थानीय बासीको गुनासो रहेको छ ।सडक मर्मतका लागि विभिन्न तहमा पुग्दा पनि सडक भने जस्ताको तस्तै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा