आजको विनिमयदर: अमेरिकी डलरको भाउ १४६ रुपैयाँ माथि, युरो र पाउण्डमा सामान्य गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ भने युरो र पाउण्ड स्टर्लिङको मूल्यमा सामान्य गिरावट आएको छ।

आजका लागि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो १ को खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा कायम भएको छ। युके पाउण्ड स्टर्लिङ १ को खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्नेछ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.06 146.66
EUR  (European Euro) 1 171.28 171.99
GBP  (UK Pound Sterling) 1 195.79 196.60
CHF  (Swiss Franc) 1 188.53 189.30
AUD  (Australian Dollar) 1 103.45 103.88
CAD  (Canadian Dollar) 1 106.93 107.37
SGD  (Singapore Dollar) 1 114.85 115.33
JPY  (Japanese Yen) 10 9.31 9.34
CNY  (Chinese Yuan) 1 21.22 21.31
SAR  (Saudi Arabian Riyal) 1 38.91 39.07
QAR  (Qatari Riyal) 1 39.96 40.13
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 39.76 39.93
MYR  (Malaysian Ringgit) 1 37.19 37.35
KRW  (South Korean Won) 100 10.02 10.06
SEK  (Swedish Kroner) 1 16.02 16.09
DKK  (Danish Kroner) 1 22.93 23.02
HKD  (Hong Kong Dollar) 1 18.67 18.75
KWD  (Kuwaity Dinar) 1 477.79 479.75
BHD  (Bahrain Dinar) 1 387.02 388.61
OMR  (Omani Rial) 1 379.13 380.69

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा