प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो, यस्ता छन् कारणहरू

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले पेश गरेको समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले कानुन बमोजिम योग्यता नपुगेका उम्मेदवारहरूको नाम हटाइएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारहरूले निर्वाचन कानुन र आचारसंहिताका विभिन्न सर्तहरू पूरा नगरेका कारण यो कदम चालिएको हो। बन्दसूचीबाट नाम हटाइएकाहरूको संख्यात्मक विवरण र कारणहरू यस प्रकार छन्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा