“नागरिकता बन्यो अब वृद्धभत्ता खान्छु ” ८० वर्षीय खनाल

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ की ओमकला खनालले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकि छन । अर्घाखाँचीको सन्धिखर्क–२ मा छोरीको घरमा बस्दै आउनुभएकी ओमकला खनाल लाई नागरिकता दिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल ले घरमा नै पुगेर दिएका हुन ।मालारानी –३ का वडाध्यक्ष शोभाकर खनालको पहलमा उहाँले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको हो । भन्ने गरिन्छ जहाँ सुविधा छ त्यहाँ खुसी आनन्द हिडेर आउँछ । खुसी हुँदै ओमकला खनाल ले भनिन् ‘नागरिकता बन्यो, अब वृद्धभत्ता खान्छु’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा