मान्छे गाडेको ठाउँमा रातिको १२ बजे पुगी चिहान खनेका झाक्रीको अचम्मको खुलासा, आकाशमा उड्छन गड्यौला खान्छन

केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा धेरै युवतीहरु बिरामी पर्दै मु’र्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका झाक्रीको सबैले खोजी गरेपछी हाम्रो टिम उनको घरसम्म पुगेको छ ।

घरमा पुगेर हेर्दा अवस्था एकदमै नाजुक रहेको र अन्तर्वार्तामै रुवाबासी चलेको छ । बिचरा परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए । निकै भावुक बनेका झाक्री कृष्णले उनको जन्मदेखी अहिलेसम्मकै सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसायो । उनले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बानाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन । गड्यौला खाने र आकाशमा उड्ने देखि पारिवारिक कुरा गर्दा अचानक रुवाबासी चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा