अमेरिका लगाएत ८ देशका मुद्राको भाउ बढ्यो, जन्नुहोस कुन देशकाे भाउ कति ?

अमेरिकी डलरसहित ८ देशको विनिमयदर बढेको छ । यो महामारिको समएमा विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ। आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।उदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १ पैसा रहेको छ।

सबै देशको विनिमयदर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा