मन्त्री बन्दै पूर्वरथी बालानन्द शर्मा, २ बजे शपथ गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्ति गर्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले  जानकारी दिएको छ ।

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।  उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् ।

शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा