रास्वपासँग पुन: संवादमा जोडिए कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा जुटेका छन् ।

केहिदिन अघिका छलफत तथा संवाद निष्कष विहिन बनेपछि कुलमान पुन: संवादमा जुटेको रास्वपा निकट एक नेताले बताए ।

यसैबीच जेन(जी आन्दोनलका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले वैकल्पिक शक्तिहरू एक हुनुपर्ने भन्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्।

सुदनले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका प्रमुख बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा उभिनुपर्ने धारणा राख्दै आएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा