विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक बस्दै

काठमाडौं । विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक बस्दै आज बस्दैछ । नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार सानेपास्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो ।

निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ । ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस सभापति बनाएको छ।

महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे छन् भने उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा