अलिफ खान जन्म दिनमा रुदै मिडियामा, लाग्यो निको नहुने रोग

मुस्लिम भएर पनि दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो केहि समय देखि उनले आवाज दिएका सबैजसो दोहोरी र गीतहरु चर्चामा छन।सालिन तर निकै सुमधुर आवाज भएका अलिफले आफ्नो जन्म दिन आश्रममा मनाएका हुन्।

जन्म दिन मनाउन गएका अलिफ आफु ठुलो रोगको शिकार भएको भन्दै रुन थाले,आमा बाबालाई कैले खुसि दिन सकिन भन्दै उनि भक्कानिए पछि सबैले अलिफलाइ सम्झाउन थालियो यति मात्रै हैन अलिफलाइ सबैले अब साथ् दिने समेत भनेपछि उनि आफु सम्हालीए।

पहिलोपटक उनले आफ्नो जन्म दिन मनाएका रहेछन।उनको चर्चा सबैतिर भए संगै अहिले अलिफ आफुलाइ निकै व्यस्त राखेका छन भने उनि चढेको हरेक स्टेजले चर्चा पाएको हुन्छ।उनि जन्मेकै दिन नया बर्ष पर्दछ।उनि आफ्नो तर्फबाट सहयोग गर्न आश्रम पुगे पनि त्यहाको अबस्था देखेर निकै भाबुक बनेका थिए पछि जव बाबा आमाको कुरा जोडियो तव अलिफ भक्कानिएर रुन थालेका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा