आज पनि ११०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो एकैदिन प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ११०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी प्यवाियी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा झरेको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ७२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ४ हजार ५९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा