अंग्रेजी नयाँ वर्षको दिन घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । आज अंग्रेजी नयाँ वर्ष १०२६ को पहिलो दिन सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी तोलामा ४४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा