काठमाडौँ । नेपाली बजारमा आज सुनचाँको मूल्य घटेको छ । सुन तोलामा २१०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ
गत शुत्रफबार छापावाल सुन प्रतिताेला २ लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा आइपुगेको छ । अघिल्लाे दसिन चाँदी प्रतिताेला प्रतितोला ४ हजार ५२५ रुपैयाँमा काराेबार भएको थियाे ।
