विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको दरभाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर र युरोपियन युरोलगायतका प्रमुख वैदेशिक मुद्राहरूको विनिमय दरमा केही परिवर्तन देखिएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, युरोपियन युरोको मूल्यमा पनि बढोत्तरी देखिएको छ, जसको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा तोकिएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.40 145.00
EUR  (European Euro) 1 170.51 171.22
GBP  (UK Pound Sterling) 1 197.91 198.73
CHF  (Swiss Franc) 1 185.89 186.66
AUD  (Australian Dollar) 1 101.28 101.70
CAD  (Canadian Dollar) 1 105.61 106.05
SGD  (Singapore Dollar) 1 113.50 113.98
JPY  (Japanese Yen) 10 9.21 9.25
CNY  (Chinese Yuan) 1 20.80 20.89
SAR  (Saudi Arabian Riyal) 1 38.51 38.67
QAR  (Qatari Riyal) 1 39.62 39.78
THB  (Thai Baht) 1 4.56 4.58
AED  (UAE Dirham) 1 39.31 39.48
MYR  (Malaysian Ringgit) 1 36.72 36.88
KRW  (South Korean Won) 100 9.91 9.95
SEK  (Swedish Kroner) 1 16.10 16.17
DKK  (Danish Kroner) 1 22.83 22.93
HKD  (Hong Kong Dollar) 1 18.49 18.56
KWD  (Kuwaity Dinar) 1 472.75 474.71
BHD  (Bahrain Dinar) 1 383.03 384.62
OMR  (Omani Rial) 1 375.09 376.65

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा