चर्चित गायक तथा मोडेल दुर्गेस थापा बाबु बने,

काठमाण्डौ । चर्चित गायक तथा मोडेल दुर्गेस थापा बाबु बनेका छन् । दुर्गेसलाई उनको सुन्दर सन्तान दिएर प्राची लामाले बाबु बनाएकी हुन् । दुर्गेसले यो खुशी सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुसंग साँटेका छन् । उनले आफ्नो पहिलो सन्तानलाई समातेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्ना फ्यानहरुसंग त्यो सुन्दर पलको खुशी साँटेका छन् ।

बच्चालाई समाटेर खिचिएको उक्त तस्वीरमा दुर्गेस निकै नै माायालु देखिएका छन् । दुर्गेसले ‘यो सुनौले संसारमा तिमीलाई स्वागत छ’ भनेर आफु र आफ्नो सन्तानको फोटोलाई शेयर गरेका छन् । उक्त तस्वीरमा दुर्गेस र उनको न्यू बेबी निकै नै प्यारा देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा