खुट्टा मिच्दा-मिच्दै श्रीमानको गोजीमा हात हालेपछि श्रीमतीले जे देखिन्

सामाजिक सञ्जालमा श्रीमान–श्रीमतीको एक भिडियो निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा उसै पनि केही न केही भाइरल भइरहेको हुन्छ । त्यस्तै एउटा हास्यास्पद भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । फेसबुक, व्हाट्स एप सहित विभिन्न सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा एक महिला आफ्ना श्रीमानको गोडा मिच्दैछिन् ।

भिडियोमा श्रीमान् श्रीमती एकसाथ देखिएका छन् । त्यहाँ भिडियोमा श्रीमतीले आफ्ना लोग्नेको गोडा मिच्ने बहानामा पैसा निकाल्ने प्रयास गरिरहेकी छिन् । वास्तवमा उनले आफ्नो श्रीमान  गोजीबाट पैसा निकाल्दै गरेको देखिन्छ ।

यो हास्यास्पद भिडियो धेरैतिर साझा गरिएको छ । यो भिडियो मारवाडी जोक्स भनिने फेसबुक पेज द्वारा साझा गरिएको छ । लाखौँले हेरेका छन् भने हजारौँ सेयर भइरहेको छ ।

भिडियोमा, यो देख्न सकिन्छ कि पति खाटमा सुतिरहेकी छिन र श्रीमतीले उसको खुट्टा मिच्ने काम गरिरहेकी छिन् ।खुट्टामा थिचेर पाइन्टको गोजीमा हात राख्ने बित्तिकै, पतिले उसको हात समात्छन् । तर दोस्रो पटक पत्नी सफल हुन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा