सचिन परियारलाइ गालि गरेर बिबाद आएपछि समिक्षा अधिकारी रुदै मिडियामा

गायिका समिक्षा अधिकारी मिडियामा रुदै आएकी छिन्। भाइरल बाल कलाकार सचिन परियारको बिषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्याधिक बिबादमा परेका छन।

उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरुको हाबी भएको भन्दै आक्रोशित भएका थिए।सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन। उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्शकको आक्रोश छ।

उनि बिरुद्ध नराम्रो कमेन्ट आएपछि मिडियामा रुदै आएकी हुन्।उनि बिनाकारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रुदै मिडियामा आएकी हुन्।

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दुखित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागेकी छिन।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा