संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा