दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।
केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक बसी महत्वपुर्ण प्रस्ताव माथि छलफल तथा निर्णय गर्ने एक सदस्यले बताएका छन्। उक्त बैठक महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँको निजी निवास थिमी भत्तपुरमा बस्न लागेको हो ।
स्मरण रहोस, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय संयोजक समेत रहेका प्रसाईँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ मा राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने भन्दै बिभिन्न कार्यक्रममा चेतावनी समेत दिएका छन्।
