काठमाडौं उपत्यकामा आयो भूकम्पको धक्का !

काठमाडौं – भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ८ बजेर १४ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

बिहान आठ बजेर १४ मिनेटमा काठमाडौं उपत्यकामा केही सेकेण्ड भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस्तै आजै दार्चुला केन्द्र बनाएर विहान २ बजेर ४१ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा