लकडाउन बेला करिष्माले गरिन् करामत

कोरोना भाइरस (कोभिड १९)को महामारी नियन्त्रण गर्न अहिले देश लकडाउनमा छ ।

देश लकडाउनमा हुँदा अत्यावश्यक सेवाका क्षेत्रबाहेक सबै क्षेत्र बन्द छ । जसले धेरैलाई फुर्सदिलो बनाएको छ । तर, बाध्यता फुर्सदिलो समय घरभित्रै व्यतित गर्नुपर्ने अवस्था छ ।


यही लकडाउनले सदावहार र व्यस्त मानिने नायिका करिष्मा मानन्धर अहिले फुर्सदमा छिन् । उनी लकडाउनको पालना गर्दै घर बसिरहेकी छन् ।

उनले घरमा फुर्सदको मौका छोपी आफ्नो घरको ग्राउण्ड भित्र लिएका विभिन्न पोजका वानपिस लगाएको आकर्षक तस्वीरहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘लकडाउन खुल्ने बेलासम्म कपाल बढेर खुट्टा सम्म पुग्छ जस्तो लाग्यो ।’

हेरौं झनै तन्नेरी बन्दै गएकी करिष्माका यी तस्वीर :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा