बाटोमा हिंडेको बटुवालाई बाघले खा’यो, प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीले खोजि गर्दै

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि ख’तरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि ख’तरापूर्ण बन्दै गएको हो । बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो ।

यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक बटुवा हराइरहेका छन् । उनलाई बाघले लगेको आशंक गरिएको छ । पछिल्लो अपडेट अनुसार प्रहरी, नेपाली सेना र निकुञ्जको टोली उक्त बटुवाको खोजीमा लागेको छ ।

एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज पथलैया सडकखण्डबाट बाघले लगेको जिल्ला प्रहरी कार्यालय बामा खबर पुगेको थियो । त्यसपछि प्रहरी सक्रिय भएको थियो ।

प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न पूर्व(पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए । त्यसक्रममा उनलाई बाघले घि’ सा’ रे र लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिइन् । ‘गाडीबाट ओर्लिएपछि आफूले त्यस्तो दृश्य देखेको भनी महिलाले प्रहरीलाई खबर गरेको मिश्रले बताए ।

स्थानीयका अनुसार बाघले एक् पटक मानिसको खु ‘न चाखेपछि उसलाई त्यो म’न पर्छ र बाघले मान्छे खोज्दै हिड्छ । तर, बन्यजन्तुविज्ञहरु बाघलाई जंगलमा आ’हाराको कमी भएका कारण बाघ आ’हाराको खोजीमा बाहिर निस्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा