वलिङ्ग १० भकुन्डेमाआगलागी

स्यांग्जा वालिङ, १० माघ– वालिङ नगरपालिका १० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार दिउसो उद्योगमा विद्युतीय मोटरबाट निस्किएको आगोले उद्योगमा रहेको कपास लगायतका वस्तुमा आगो सल्किएपछी उद्योग पूर्णरुपमा जलेर नष्ट हुदा लाखौको क्षतीभएको छ ।

वालिङ नगरपालिका ६ का टिकाराम पाण्डेले विगत ५÷६ वर्षदेखि सिरक डस्ना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उद्योगमा कर्मचारीले काम गर्दागर्दै आगलागी भएपछि सुरक्षाकर्मी स्थानीय बासिन्दा र वालिङ नगरपालिकाको दमकलको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा क्षतीभएको र क्षतीको बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा