मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्ने

काठमाडौँ — आगामी आर्थिक वर्षमा मदिरा र सुर्तिजन्य वस्तुको मूल्य बढेने भएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

यसका आधारमा आगामी वर्ष ती वस्तुको बजार मूल्य बढ्ने भएको हो । मदिराजन्य वाइन, बियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

प्रकाशित : जेष्ठ १५, २०७८ १९:०७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा