कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

पछिल्लो समय लिम्पियाधुरा, कालापानी र लिपुलेक को बिसएमा नेपालमा निकै चर्का चर्की चलिरहेको थियो। नेपालको जमिनमा भारतले आँफ्नो मर्जीले रोड निर्माण गरेको भन्दै नेपालीहरुले आरोप लगाएका थिए र नेपालको जमिन नेपाल लाई जसरि पनि फिर्ता गर्नु पर्छ भनेर सरकारलाई दबाब आईरहेको थियो।

सोहि बिसए लाई लिएर सरकारले गरएको थियो नेपाल्कोक नयाँ नक्सा बनाउने। सरकारले नेपालको नयाँ नक्सा बनाउने निर्णय गरेको थियो जुन पुरा भएको छ।

जेष्ठ ७ गते बुधबार भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा