जाँचबुझ आयोगले बालेनलालाई पनि बाेलायाे बयानमा 

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।

यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइसकेको छ भने हिजाे मात्रै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गुण्डु पुगेर लिखित बयान लिएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा